म चाही पुरानो जमानाको परे। धन्न यो नियम चेन्ज नहुदै एउटा काम
गर्नुपर्ने थियो, त्यो गरिएछ। कुरा गरेको किताब खानाको जमानाको। कम सजिलै
भाथ्यो। तर दौदिनुपर्यो चारतिर तेती बेला पनि। अब क्रान्तिकारी परिबर्तन
भाको बेलामा दुख तपाइलाई बढी नै हुने भयो।
एउटा हेग कन्भेन्सन छ अपोस्टाइल भन्ने मा। नेपाल ले किन हो छाप गरेको छैन। तेही भएर दुख पाइया होअलिक बढी। हुन ता हेग कन्भेन्सन अनुसार ट्रांस्लेट अगर बगर ता गर्ने पर्छ। अब हामी नेपाल गाको बेला #अकुपाइबालुवाटार गर्नुछ। सहि गर यो सन्धिमा भनेर।
Follow @bpnlegend
Tweet

No comments:
Post a Comment